Navigation
सन्तानलाई आफ्ना कुराहरू सुनाउन सक्छौं, बाध्य बनाउन होइन हामी हाम्रा बालबालिकाहरूलाई आफूजस्तै बनाउन कोसिस गरिरहेका छौं जुन सरासर गलत हो । सन्तानको दोष मात्र देख्ने प्रवृत्ति, कडा आदेश दिएर त्यसलाई अक्षरशः पालना गर्नुपर्छ भन्ने विचार, पारिवारिक जिम्मेवारी बुझाउनुको साटो पारिवारिक किचलोबाट प्रभावित हुने स्थितिको सिर्जना, उचित आहार विहारको अभाव आदिका कारण बालबालिकामा झगडालु स्वभाव, मोबाईल आदिको अति प्रयोग र पढाइलाई बोझिलो ठान्ने प्रवृत्ति देखिएको छ । परिणामस्वरुप धन र समयको ठूलाे लगानी हुँदा हुँदै पनि अपेक्षाकृत शैक्षिक उपलब्धि हासिल हुन सकेको छैन ।  श्रीराम आचार्य श्रीराम आचार्य सन्तानलाई आफ्ना कुराहरू सुनाउन सक्छौं, बाध्य बनाउन होइन विस्तृतमा
लोकप्रिय विचार